८ बैशाख २०८१, शनिबार

कोरोना भाइरसको उपचारमा उपयोगी हुने नेपाली औषधिहरु


कोरोना भाइरसको उपचारमा उपयोगी हुने नेपाली औषधिहरु
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कोरोना भाइरसको उपचारमा उपयोगी हुने नेपाली औषधिहरु ! रोगको लक्षणसंग मिल्दो जुल्दो जडिबुटी असुरो, बेसार र निमको पातको सुप बनाएर खाएमा यो रोगको रोकथाम सम्भव हुन सक्छ । यसको भ्याक्सिन नआउदासम्म हामी जडिबुटीकै साहारा एउटा मात्र विकल्प देखिएको छ ।

भाइरसको उपचार कुनै पनि एण्टिबायोटिकमा नभएको हुनाले यस्ता औषधि प्रयोग गरौं भन्ने हाम्रो परामर्श छ । औषधि २,३ चमच मात्र दैनिक एक हप्ता खाए पुग्छ । यी औषधिहरु कोरोना भाइरसको उपचारमा उपयोगी हुने भएतापनि प्रमाणित भने भई सकेको छैन ।

नोबेल कोरोना भाइरसबाट बच्न साबुन पानीले हात धुने, मास्को प्रयोग गर्ने । हातमा पन्जा लगाउने घाममा बस्ने गरेमा केहि हदसम्म रोकथाम हुनेछ । यस्ता औषधि बनेर नआउदासम्म आफुलाई बचाउने एकमात्र विकल्प देखिएको छ। होम्योपैथीक कम्पनीले बनाएर बजारमा ल्याएको छ । तर यहाँ ताजा जडिबुटी भएकाले टिपेर प्रयोग गरौं भन्ने हाम्रो परामर्श छ ।

यो पनि पढनुहोस्

चीनको वुहानमा डिभोर्सको घटना बढे

नोबेल कोरोना भाइरसका कारण डाक्टर जोखिममा

नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी

कोरोना भाइरसका राम्रा पक्ष र मानव स्वास्थ्यमा यसको असर

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !