७ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २४ घन्टामा काठमाडौँमा ३०१, ललितपुरमा ६८ र भक्तपुरमा ५७ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १४८६ जना संक्रमित थपिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !