काठमाडौं उपत्यकामा थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra काठमाडौं उपत्यकामा थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि
९ श्रावण २०७८, शनिबार

काठमाडौं उपत्यकामा थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४५५ जना, ललितपुर जिल्लामा ७४ जना र भक्तपुर जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !