काठमाडौं उपत्यकामा थप ६०७ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra काठमाडौं उपत्यकामा थप ६०७ जनामा कोरोना संक्रमण पुष्टि

२० श्रावण २०७८, बुधबार

काठमाडौं उपत्यकामा थप ६०७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३९६ जना, ललितपुर जिल्लामा १४५ जना र भक्तपुर जिल्लामा ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा