काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै उच्च ३९७२ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै उच्च ३९७२ जनामा कोरोना संक्रमण पुष्टि
३१ जेष्ठ २०७८, सोमबार

काठमाडौं उपत्यकामा एकैदिन ३९७२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज अहिलेसम्मकै उच्च ३९७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३१६३ जना, ललितपुर जिल्लामा ५६७ जना र भक्तपुर जिल्लामा २४२ जनामा कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !