काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९० जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९० जनामा कोरोना संक्रमण पुष्टि
३० बैशाख २०७८, बिहिबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६९० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ५५० जना, ललितपुर जिल्लामा १०५ जना र भक्तपुर जिल्लामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना अपडेट, वैशाख ६, २०७८

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !