१३ बैशाख २०८१, बिहिबार

आज एक्कासी यतिधेरै बढ्यो कोरोना संक्रमण


कोरोना भाइरस

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !