काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि
४ असार २०७८, शुक्रबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २८६ जना, ललितपुर जिल्लामा ४३ जना र भक्तपुर जिल्लामा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना अपडेट वैशाख ३, २०७८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !