काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९६ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९६ जनामा कोरोना संक्रमण पुष्टि
१८ मंसिर २०७८, शनिबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १४५ जना, ललितपुर जिल्लामा ४३ जना र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९६ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २५४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !