काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण पुष्टि
२८ बैशाख २०७८, मंगलबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १६१ जना, ललितपुर जिल्लामा २८ जना र भक्तपुर जिल्लामा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना अपडेट चैत्र ३१, २०७७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !