७ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १६१ जना, ललितपुर जिल्लामा २८ जना र भक्तपुर जिल्लामा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना अपडेट चैत्र ३१, २०७७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !