पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३७ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३७ जनामा कोरोना संक्रमण पुष्टि
३१ बैशाख २०७८, शुक्रबार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ९८ जना, ललितपुर जिल्लामा २६ जना र भक्तपुर जिल्लामा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना अपडेट, चैत २३, २०७७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा