पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि, १६१ जना संक्रमणमुक्त Nepalpatra पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि, १६१ जना संक्रमणमुक्त

१८ श्रावण २०७८, सोमबार

पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि, १६१ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २७२७ जनामा पिसिआर परिक्षण गर्दा १२८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७३ हजार १२३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०३२ जनाको मृत्यु भईसकेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १६१३ जना रहेको छ भने ५९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि, १६१ जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !