चीनले थप ३ लाख डोज खोप दिने, नेपालले ८ लाख डोज खोप पाउँदै Nepalpatra चीनले थप ३ लाख डोज खोप दिने, नेपालले ८ लाख डोज खोप पाउँदै
२ बैशाख २०७८, बिहिबार

चीनले थप ३ लाख डोज कोरोना खोप दिने


काठमाडौं । चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने भएको छ। चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको हो।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !