१३ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा ३३६ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !