नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४ जना कोरोना संक्रमणमुक्त Nepalpatra नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४ जना कोरोना संक्रमणमुक्त
१५ फाल्गुन २०७७, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४ जना कोरोना संक्रमणमुक्त


कोरोना भाइरस

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३७४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ६१ हजार ८१८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !