७ बैशाख २०८१, शुक्रबार

पोखरामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु


मृत्यु

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका-५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका-१ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो ।

पुस ८ गते कोरोना संक्रमण पुष्टि भएका संक्रमित पुरुषको बुधबार साँझ ५:२० बजे र स्याङजाका संक्रमित पुरुषको बुधबार राति ८:२० बजे मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !