१२ बैशाख २०८१, बुधबार

कोरोना संक्रमणवाट कांग्रेस महासमिति सदस्य ईश्वरी र उनका दाजुको मृत्यु


मृत्यु

विराटनगर । कोरोना भाइरस (कोविड-१९) का कारण मोरङमा दाजुभाइको मृत्यु भएको छ । मोरङको लेटाङ –२ कादाजुभाइको मृत्यु भएको स्रोतले बतायो ।

स्रोतका अनुसार मृत्यु हुनेमा ७० वर्षीय गोपाल कोइराला र ईश्वरी कोइरालाको शुक्रबार बिहान नोवेल मेडिकल कलेजमै मृत्यु भएको हो । ईश्वरी कोइराला नेपाली कांग्रेस महासमिति सदस्य हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !