१२ बैशाख २०८१, बुधबार

अस्पताल लैजादै गर्दा बाटोमै कोरोना संक्रमित पुरुषको मृत्यु


मृत्यु

चितवन । कोरोना भाइरस (कोविड-१९) का कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका -१७ का ५१ वर्षिय रहेको अस्पतालले बतायो । ५१ वर्षिय कोरोना संक्रमित पुरुषलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले बतायो ।

मृत्यु भएका ५१ वर्षिय पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा हिजो विहीबार राती उपचारका लागि लागिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु