नेपालमा आज थपिए १९४८ जना नयाँ कोरोना संक्रमित Nepalpatra नेपालमा आज थपिए १९४८ जना नयाँ कोरोना संक्रमित
१२ माघ २०७७, सोमबार

नेपालमा आज थपिए १९४८ जना नयाँ कोरोना संक्रमित


कोरोना भाइरस

काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १९४८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !