१३ बैशाख २०८१, बिहिबार

पोखरामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु


मृत्यु प्रतीकात्मक तस्वीर

पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप एकजनाको मृत्यु भएको छ । स्रोतका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूषको बुधबार बिहान ४ः४० बजे मृत्यु भएको हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु