८ बैशाख २०८१, शनिबार

आज थपिए १९८० जनामा कोरोना संक्रमित, संक्रमितको संख्या २ लाख २२ हजार नाघ्यो


काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १९८० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !