६ बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या १ लाख ५३ हजार नाघ्यो, आज थपिए नयाँ ४४९९ संक्रमित


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ, कार्तिक ७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४४९९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५३००८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेवसाइट मार्फत सो कुराको जानकारी दिएको हो ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १ लाख ४८ हजार नाघ्यो, आज थपिए नयाँ ३६३७ संक्रमित

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !