११ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ५ हजार नाघ्यो, थप २६६८ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक ७ । नेपालमा पछिल्लो २४ घण्टामा २६६८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १०५४८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेवसाइट मार्फत सो कुराको जानकारी दिएको हो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १ लाख २ हजार नाघ्यो, थप ३ हजार २१५ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !