१२ बैशाख २०८१, बुधबार

दार्चुलाका थप ५० जनामा कोरोना संक्रमण पुष्टि


डडेल्धुरा अस्पताल

डडेल्धुरा, कार्तिक ५ । सुदूरपश्चिम प्रदेशको दार्चुलाका थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कार्तिक ५ गते ८४ जनामा गरिएको कोरोना परीक्षणमा थप ५० जनामा कोरोना पोजेटिभ देखिएको छ भने ३४ जनाको रिपोर्ट नेगेटिभ आएको डडेल्धुरा अस्पतालका कोभिड-१९ परीक्षण प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानाकरी दिएका हुन् ।

डडेल्धुरा अस्पतालमा आज संक्रमितहरुमध्ये दार्चुलाको महाकाली नगरपालिकाका ५० जनामा कोरोना संक्रमणका पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका ५० जनामा संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा ७ जनामा संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !