nepalpatra.com
कैलालीका १६ सहित सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि
धनगढी, असोज १ । कैलाली जिल्लाका १६ जनासहित सुदूरपश्चिम प्रदेशका थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह २ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको जनाएका छन् । सेती प्रादेशिक अस्पतालका […]
नेपालपत्र