nepalpatra.com
नेपालमा कोरोना जित्नेको संख्या २५ हजार नाघ्यो, थप १३५४ जना घर फर्किए
काठमाडौँ, भदौ १९ । नेपालमा पछिल्लो २४ घण्टामा १३५४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २५५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । काठमाडौं उपत्यकामा आज ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. […]
नेपालपत्र