nepalpatra.com
बाँकेका ७ जनासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि
नेपालगञ्ज, भदौ १७ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ७ जनासहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ११८ वटा नमूना परीक्षण गर्दा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज दिउसो कोरोना संक्रमण […]
नेपालपत्र