nepalpatra.com
गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१४४ पुग्यो
पोखरा, भदौ १५। गण्डकी प्रदेशमा आज बिहान थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१४४ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ९:१५ बजे प्रेस बिज्ञप्ति जारी […]
नेपालपत्र