nepalpatra.com
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा ३६ जनामा कोरोना पुष्टि
धनगढी, भदौ १२ । सुदूरपश्चिम प्रदेशमा आज थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ४ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएको जनाएका छन् । सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका […]
नेपालपत्र