nepalpatra.com
नेपालमा संक्रमितको संख्या ३३ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ८५५ संक्रमित
काठमाडौँ, भदौ ९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ८५५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३५३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११३२७ […]
नेपालपत्र