nepalpatra.com
चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
चितवन, भदौ ८ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ७ गते २०९ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १२ वटा नमुनाको नतिजा पोजेटिभ र १९७ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले […]
नेपालपत्र