nepalpatra.com
प्रदेश १ मा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, भदौ ४ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३९७ पुगेको छ । नयाँ कोरोना संक्रमित थपिएकाहरुमा १३ जना महिलाहरु र २९ जना पुरुषहरु रहेका छन् । सुनसरीमा १२ जना, मोरङमा १० जना, तेह्रथुममा ९ जना, उदयपुरमा […]
नेपालपत्र