nepalpatra.com
सुदूरपश्चिम प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, भदौ १ । सुदूरपश्चिम प्रदेशमा थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह १२ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको जनाएका छन् । सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार […]
नेपालपत्र