, थप १२४ जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या १७२०१ पुग्यो

नेपालमा कोरोना जित्नेको संख्या १७२०१ पुग्यो, थप १२४ जना घर फर्किए

थप १२४ जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या १७२०१ पुग्यो

साउन ३१, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १७२०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १७ हजार नाघ्यो, थप २४० जना घर फर्किए