, काठमाडौं उपत्यकामा आज देखियो ११९ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज ११९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज देखियो ११९ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ३०। काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै बढी ११९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ८३ जना, ललितपुर जिल्लाका ३० जना र भक्तपुर जिल्लाका ६ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज १२७ जनामा कोरोना संक्रमण पुष्टि