, थप १३० जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या १५१५६ पुग्यो

नेपालमा कोरोना जित्नेको संख्या १५१५६ पुग्यो, थप १३० जना घर फर्किए

थप १३० जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या १५१५६ पुग्यो

साउन २१, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १५१५६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १५ हजार नाघ्यो, थप ६५ जना घर फर्किए