, थप २२७ जना घर फर्किए, नेपालमा अहिलेसम्म १४२४८ जनाले जिते कोरोना

नेपालमा अहिलेसम्म १४२४८ जनाले जिते कोरोना, थप २२७ जना घर फर्किए

थप २२७ जना घर फर्किए, नेपालमा अहिलेसम्म १४२४८ जनाले जिते कोरोना

साउन १५, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २२७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४२४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १४०२१ जनाले जिते कोरोना, थप १४६ जना घर फर्किए