, कपिलवस्तुमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५५८ पुग्यो

कपिलवस्तुमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५५८ पुग्यो

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५५८ पुग्यो, आज थप ८ जनामा कोरोना पुष्टि

कपिलवस्तु, जेठ २६ । कपिलवस्तु जिल्लामा आज ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५५८ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार हिजो राती नयाँ कोरोना संक्रमण पुष्टि हुनेहरुमा विजयनगर गाउँपालिका वाड न. ३ का बर्ष २० का पुरुष १ जना रहेका छन् । साथै महाराजगन्ज नगरपालिका वाड न. ४ बर्ष २४ को पुरुष १ जना, वाड न. ९ का बर्ष २, १७, १८ का पुरुषहरु ३ जना र वाड न. १० का बर्ष १८,१९,३४ का पुरुषहरु ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५५० पुग्यो

कपिलवस्तुमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५५८ पुग्यो