१३ बैशाख २०८१, बिहिबार

कपिलबस्तुमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको ४०२ संख्या पुग्यो


कोरोना भाइरस

कपिलबस्तु, जेठ २१ । कपिलवस्तु जिल्लामा आज दिउसो थप कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप ७ जनामा पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

आज दिउसो कपिलवस्तुमा थपिएका नयाँ संक्रमितहरुमा बुद्धभूमि नगरपालिका- ५ का १४, १७, २०, ४०, ४१, ४३ वर्षीय पुरुषहरु ६ जना र ३७ वर्षीया महिला १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

कपिलबस्तुमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !