११ बैशाख २०८१, मंगलबार

भारतबाट नेपाल फर्किँदा सीमामै मृत्यु, जाँच गर्दा कोरोना पुष्टि


मृतक युवक

१५ जेठ, अर्घाखाँची । भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै एकको मृत्यु भएको छ । मृत्यु भएका युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !