८ बैशाख २०८१, शनिबार

प्रहरी उपरीक्षककै गार्ड र चालकलाई कोरोना संक्रमण भएको पुष्टि


जेठ १४, जनकपुर । प्रहरी उपरीक्षकको सुरक्षामा खटिने सुरक्षा गार्ड र गाडी चालकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । सिरहाका उपरीक्षकको सुरक्षामा खटिने ३० वर्षीय सुरक्षा गार्ड र ३९ वर्षीय एक चालकमा संक्रमणको पुष्टि भएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले बनाएको आईसोलेशन वार्डमा भर्ना गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !