८ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना जित्नेको संख्या १६४९३ पुग्यो, थप १४० जना घर फर्किए


कोरोना डिस्चार्ज

साउन २६, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १६४९३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १६३५३ पुग्यो, थप ४० जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !