७ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या २०७५० पुग्यो, आज थपिए कोरोनाका नयाँ ४१८ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

साउन १९, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४१८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २०३३२ पुग्यो, आज थपिए कोरोनाका नयाँ २४६ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !