८ बैशाख २०८१, शनिबार

नेपालमा अहिलेसम्म १४४९२ जनाले जिते कोरोना, थप ९३ जना घर फर्किए


कोरोना जितेर डिस्चार्ज भई घर फर्किए

साउन १७, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४४९२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार डिस्चार्ज प्रतिशत ७२.१ भएको जानकारी दिए ।  अहिले क्वारेन्टाइनमा ११५३३ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १४३९९ जनाले जिते कोरोना, थप १५१ जना घर फर्किए

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !