, थप ९३ जना घर फर्किए, नेपालमा अहिलेसम्म १४४९२ जनाले जिते कोरोना

नेपालमा अहिलेसम्म १४४९२ जनाले जिते कोरोना, थप ९३ जना घर फर्किए

थप ९३ जना घर फर्किए, नेपालमा अहिलेसम्म १४४९२ जनाले जिते कोरोना

साउन १७, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४४९२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार डिस्चार्ज प्रतिशत ७२.१ भएको जानकारी दिए ।  अहिले क्वारेन्टाइनमा ११५३३ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १४३९९ जनाले जिते कोरोना, थप १५१ जना घर फर्किए