, थप १५१ जना घर फर्किए, नेपालमा अहिलेसम्म १४३९९ जनाले जिते कोरोना

नेपालमा अहिलेसम्म १४३९९ जनाले जिते कोरोना, थप १५१ जना घर फर्किए

थप १५१ जना घर फर्किए, नेपालमा अहिलेसम्म १४३९९ जनाले जिते कोरोना

साउन १६, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४३९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार डिस्चार्ज प्रतिशत ७२.८ भएको जानकारी दिए । २४ घण्टामा १०७६८ र हालसम्म ३ लाख ७५ हजार ४१६ परीक्षण गरिएका छन् । अहिले क्वारेन्टाइनमा १२१११ जना रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १४२४८ जनाले जिते कोरोना, थप २२७ जना घर फर्किए