, आज थपिए कोरोनाका नयाँ १०८ संक्रमित, नेपालमा संक्रमितको संख्या संख्या १६५३१ पुग्यो

नेपालमा संक्रमितको संख्या १६५३१पुग्यो, आज थपिए कोरोनाका नयाँ १०८ संक्रमित

आज थपिए कोरोनाका नयाँ १०८ संक्रमित, नेपालमा संक्रमितको संख्या संख्या १६५३१ पुग्यो

काठमाडौँ, असार २५ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १०८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६५३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १६४२३ पुग्यो, आज थपिए कोरोनाका नयाँ २५५ संक्रमित