, थप १३२ जना घर फर्किए, नेपालमा अहिलेसम्म ६५४७ जनाले जिते कोरोना

नेपालमा अहिलेसम्म ६५४७ जनाले जिते कोरोना, थप १३२ जना घर फर्किए

थप १३२ जना घर फर्किए, नेपालमा अहिलेसम्म ६५४७ जनाले जिते कोरोना

२१ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६५४७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म ६४१५ जनाले जिते कोरोना, थप २७२ जना घर फर्किए