, आज थपिए कोरोनाका नयाँ २९३ संक्रमित, नेपालमा संक्रमितको संख्या संख्या १५७८४ पुग्यो

नेपालमा संक्रमितको संख्या १५७८४ पुग्यो, आज थपिए कोरोनाका नयाँ २९३ संक्रमित

आज थपिए कोरोनाका नयाँ २९३ संक्रमित, नेपालमा संक्रमितको संख्या संख्या १५७८४ पुग्यो

काठमाडौँ, असार २१ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २९३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५७८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या १५४९१ पुग्यो, आज थपिए कोरोनाका नयाँ २३२ संक्रमित