८ बैशाख २०८१, शनिबार

हेल्थ केयर हस्पिटलमा मृत्यु भएका बालकमा कोरोना संक्रमण भएको पुष्टि


कोरोना संक्रमण

जेष्ठ ३१, वीरगन्ज । वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्रोतले जानकारी दियो ।

बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परिक्षण गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !