७ बैशाख २०८१, शुक्रबार

मध्येविन्दु नगरपालिकामा फेस मास्क र हेण्ड ग्लोप्स वितरण


फेस मास्क वितरण

चैत १२, नवलपरासी । आज चैत १२ गते बुधबार विजय सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष मधुविलास अधिकारीको अध्यक्षतामा मध्येविन्दु नगरपालिका बजारमा घरदैलो फेस मास्क वितरण कार्यक्रम सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रममा कुमारवर्ति हेल्थ क्लिनिकबाट सबैलाई हेण्ड ग्लोप्स वितरण गरिएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !